- सरस्वती बानीया

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमि ओखलढुंगाले पछिल्लो समय मुहारफेर्न थालेको छ । कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने ओखलढुंगा बजारको मुहार पछिल्लो समय फेरिँदै गएको हो ।  अडियाेमा सुन्नुहाेस् ।

तपाईको प्रतिक्रिया